विश्वद्वीप पाण्डे बालुवाटारमा

बाबुरामकी बुहारी पनि त्यतै फर्कदै

माओवादी मात्रै एक ठाउँ भएर पुग्दैन, सबै वामपन्थी मिल्न आवश्यक भएको विचार प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गर्नुभएको छ । उहाँले नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेलाई आइतबार बिहान बालुवाटारमा स्वागत गर्दा यो अभिव्यक्ति दिनुभएको हो । स्रोतका अनुसार भाइ शिव भट्टराईकी जीवन संगिनी पनि माओवादी केन्द्रमा फर्किएकी छिन् । उनी गंगानारायण श्रेष्ठको टिममा रहेको बताइन्छ । उनि गत निर्वाचनमा गण्डकी प्रदेशबाट माओवादीको चिन्ह लिई समानुपातिक उम्मेदवार थिइन् । अव बाबुरामस…