एकीकृत समाजवादीले सचिवालय बैठक डाक्यो

एकीकृत समाजवादीले सचिवालय बैठक डाक्यो
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक राखेको छ । बैठक आज दिउँसो १ बजे बस्दैछ ।

सचिवालय बैठक पार्टी मुख्यालय, आलोकनगर मीनभवनमा बस्ने जानकारी दिइएको छ ।

टिप्पणीहरू