सुदूरपश्चिमका मुख्यमन्त्री गएको विमानमा भीम रावल फिर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री गएको विमानमा भीम रावल फिर्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल आज काठमाडौंबाट धनगढी गएका जानुभएको छ । मुख्यमन्त्री रावल दिउँसो साढे १ बजेको उडानमा श्री एअरलाइन्सको उडानमा त्यता गएको बताइएको छ ।

सोही विमानमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावल आज राजधानी फर्कनुभएको हो । उहाँ २ बजे धनगढीबाट काठमाडौंतर्फ प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू