पीडा

सेनाको हाकिमले बर्बाद बनाइदिएको मेरो संसार

जोसँग जीवन काट्ने सपना बुनेकी थिएँ, उसैले पीडा दियो भनेर रुँदै हिँड्नुपरेको छ । जसलाई आफूभन्दा धेरै विश्वास गरेँ, उसैले मलाई कसैमाथि विश्वास गर्न नसक्ने बनाएको छ । भन्थे, ‘प्रेमले रुवाउँछ, गलाउँछ र जलाउँछ’, त्यही अवस्थाबाट गुज्रिरहेको छु । प्राणभन्दा प्यारो ठानेको व्यक्तिले जिन्दगी बर्बाद बनाइदेला भनेर कल्पनासमेत नगरेको बज्रपात आइलागेको छ ।  प्रेममा अन्धो बनेकी म उसले जे–जे भन्यो त्यही गर्दै गएँ । तनमन सबै दिएँ तर अहिले आएर आफ्नो संसार ठानिसकेकी …