उपाध्यक्ष महजबी खातुन

खरिदार सरकारी जग्गा हडप्ने, सडकमा उपाध्यक्षको बदमासी

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन भ्रष्टाचारमा तानिएका छन् । उनीसहित छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।  उपाध्यक्ष खातुनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, असिस्टेन्ट सब–इञ्जिनियर संजयकुमार मंडल र जानकी कन्स्ट्रक्सनका प्रोप्राइटर राकेशकुमार रायसँग मिलेर सडक आयोजनामा भ्रस्टाचार गरेको आयोगको दाबी छ ।  उनीहरुको मिलेमतोमा …