सिंहदरबार

पार्टी बैठक छाडेर प्रधानमन्त्री भेट्न केपी ओली सिंहदरबारमा

नेकपा माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारलाई राष्ट्रपति जिताउन राजनीतिक भेटघाट तीव्र पार्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।  सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाट भर्खरै सकिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकबाट सिंहदरवार पुग्नुभएका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गर्नुभएको बुझिएको छ ।  आगामी …