सिंहदरबार

शरणार्थी प्रकरणबारे बोल्दा सिंहदरबारको गेटबाट अधिकारकर्मी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका अधिकारकर्मी पक्राउ परेका छन् ।  देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको धर्ना कार्यक्रममा कृष्ण पहाडीसहित अधिकारकर्मीहरु चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उम…

Page 2 of 4