नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीद्वारा जुजु धौको प्रशंसा

नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीद्वारा जुजु धौको प्रशंसा

बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटीमा नेपाली भाषा अध्ययनरत १० जना विद्यार्थी थप अध्ययनको निम्ति यतिखेर काठमाडौंमा छन् । तीमध्येकी यान रुनले जनआस्थाको स्टुडियोमा आएर आफ्नो अनुभव सुनाएकी छन् ।

चार वर्षको कोर्षमा उनीहरुले दुई वर्ष बिताएका छन् । तीन महिना काठमाडौंमा नेपाली भाषाको थप अध्ययनपछि उनीहरुले बेइजिङमा अर्को दुई वर्ष अध्ययन गर्नेछन् । १८ वर्षको उमेरमा नेपाली भाषा सिक्न थालेका उनीहरुको अनुभव यान रुनले यसरी सुनाइन् : (भिडियो)

टिप्पणीहरू