बिश्व

भारतले गर्यो राष्ट्रिय अन्तरिक्ष दिवसको घोषणा

भारतले चन्द्रयान ३ चन्द्र धरातलमा सफलताका साथ अवतरण गरेको दिनलाई राष्ट्रिय अन्तरिक्ष दिवसको रुपमा मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज बैंगलोरमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का वैज्ञानिकहरुसँग गरेको छलफलपछि उक्त घोषणा गरिएको हो । त्यसैगरी चन्द्रयान ३ अवतरण गरेको चन्द्रमाको दक्षिणी ध्रुव नजिकैको उक्त स्थानलाई ‘शिव शक्ति’ नामाकरण गरिएको छ । प्रधानमन्त्री दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको ब्रिक्स राष्ट्रहरुको शिखर सम्मेलन र ग्रीसको औपचारि…

Page 7 of 22