बिश्व

रुसी विदेशमन्त्री पुगे बेइजिङबाट प्योङयाङ

रुसी विदेशमन्त्री सेरगेई लाभरोभ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । रुसी सञ्चारमाध्यमहरुका अनुसार बेइजिङबाट उडेको उनी सवार विमान सुनन विमानस्थलमा अवतरण गरेको हो । उनलाई विमानस्थलमा उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इल र उत्तर कोरियाका लागि रुसी राजदूत अलेक्जण्डर मात्सेगोराले स्वागत गरेका हुन् । लाभरोभले उत्तर कोरियाली समकक्षी चोए सोन हुईसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ । भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी उत्तर कोरिया भ्रमणबारे विस्तृत छल…

Page 5 of 22