समाचार

हे राम, किन ग¥यौ यस्तो काम

विदेशी अभियुक्तलाई अदालतमा हाजिर गराउन विदेशी भाषामै सूचना छापिन्छ, तर त्यही एउटा सूचनामा पनि ५० भन्दा बढी हिज्जे लाजलाग्दो शैलीमा गडबड । कुनै शिकारु विद्यार्थीले हैन, अदालतले तयार पारेको सरकारी उर्दी हो यो, तर हेर्दै दिक्कलाग्दो । २९ माघ ०७३ मा प्रहरीले नेपालसँग सीमाना जोडिएको भारत, बिहारको मधुवनी जिल्ला लदनियाँका २५ वर्षीय पुजनराम मोचीलाई सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट ३७ लाख  ९८ हजार नेपाली नोटसहित नियन्त्रणमा लिएको थियो । कपडाको थैलोमा …