स्वास्थ्य

अमेरिकामा पिल्स खाएर गर्भ तुहाउन नपाइने

अमेरिकाको एउटा राज्यले गर्भ तुहाउने नाममा पिल्स सेवन गर्न नपाइने भन्दै प्रतिबन्ध लगाएको छ । जथाभावी यौन सम्पर्क गर्ने र गर्भ तुहाउने क्रम बढेपछि उक्त निर्णय गरिएको हो ।  अमेरिकाको वायोमिङ राज्यले उक्त निर्णय हिजोदेखि लागु गरेको छ ।  गभर्नर मार्क गोर्डोनले सम्बन्धित विधेयकमा हिजो हस्ताक्षर गरेपछि अबदेखि वायोमिङ राज्यमा पिल्स खाएर गर्भ तुहाउन नपाइने भएको छ । त्यसैगरी पिल्स खान सिफारिस गर्ने चिकित्सकसमेत कारबाहीमा पर्ने प्राप्त समाचारमा उल्लेख छ । रिपब्लिकनहरुको बाहु…

Page 17 of 21