नेपाली काँग्रेस

गगन थापाले भने – असह्य भैसक्यो, अब छोडिन्न

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको एकछत्र अब पार्टीमा नचल्ने चेतावनी दिएका छन् ।  रेशम चौधरीको रिहाई, नागरिकता विधेयक प्रमाणीकरण, सांसद विकास कोष ब्युँताउने जस्ता राष्ट्रिय विषयमा देउवाले पार्टीमा छलफल नै नगरेको भन्दै उनले यस्ता कुरा अब सहेर नबस्ने बताएका हुन् । आज काठमाडौंमा पार्टीको भ्रातृ संस्था प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापतिले राष्ट्र हितविपरितका निर्णय गरिरहने अनि त्यसको क्षे…

Page 2 of 3