ऋषि धमला 

फिल्म खेल्दै ऋषि धमला

पत्रकार ऋषि धमलाले पनि फिल्म खेल्ने भएका छन् । ‘भाइरल गोर्खे’को निर्माण पक्षले उनलाई फिल्म खेलाउन लागेको छ ।   कमेडी ड्रामा जनरामा बन्न लागेको यो चलचित्रको शुटिङ सुरु भइसकेको छ । अस्ति लमजुङको भुजुङमा शुभमुहूर्त गरिएको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । ‘छड्के’ फेम्ड निगम श्रेष्ठको निर्देशन रहेको यो चलचित्रको निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् ।  पत्रकार धमला चलचित्रसँग जोडिएको यो पहिलो पटक ह…