बाबुबाट असुरक्षित

अस्पतालभित्रै ११ वर्षीया छोरी बाबुद्वारा बलात्कृत

आफ्नै बाबुबाट असुरक्षित छोरी कहाँ जाऊन् ? आमाको पनि ठेगान र भर नभएपछि बालिकालाई माइती नेपालमा पठाइएको छ । चैतको दोस्रो साता रातको समयमा कोठामै सुतेको बेला चितवनको भरतपुर–७ मा ११ वर्षीया बालिका पटकपटक बलात्कृत भएकी हुन्  । क्यान्सर अस्पताल परिसरभित्र छोरीलाई आफ्नै बाबुले जबरजस्ती करणी गरेपछि उनीमाथि कानुनी कारबाही थालिएको छ।  । लमजुङ घर भई भरतपुरमा बसेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सरसफाइको काम गर्दै आएका काले भनेर चिनिने सन्तबहादुर…