प्रदीप अधिकारी

क–कसले खाए तपाइँ–हाम्रो कर ?

अर्काको आम्दानी बन्द गरेर आफ्नो नाफा बढाउन मात्रै खोजिएन, राज्यको १३ प्रतिशत राजश्वमाथि सरकारी हाकिमकै उर्दीमा बेइमानी भयो । फलतः ढिलै भए पनि सरकारी राजश्वले ‘न्याय’ पाउने सम्भावना देखा पर्दैछ । यसनिम्ति उपसचिव शशी लम्सालको संयोजकत्वमा बनेको छानविन समितिले विस्तृत प्रतिवेदन तयार पार्दै गरेको बुझिएको छ । यसरी नागरिक उड्डयन प्राधिकरणका विवादास्पद महानिर्देशक प्रदीप अधिकारी अब राजश्व अनुसन्धानको मुद्दा बोक्ने अवस्थामा पुगेका छन् । नेपाल आउने पर्यटक वा हाम्रै न…