दुर्गा प्रसाईं बाघ

दुर्गा प्रसाईंलाई बाघ बनाएर आमसभाको निम्तो

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाऊ अभियान’ ले कैलालीमा आमसभा गर्ने भएको छ ।  राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा बैंकको ऋण मिनाहा गराउने अभियानअन्तर्गत देशभर विभिन्न कार्यक्रम गरिरहेको प्रसाईं समूहले ‘सुदूरपश्चिमाञ्चल विकास क्षेत्रस्तरीय’ बृहत आमसभा गर्न लागेको हो । आगामी जेठ ५ गते कैलालीको लम्किचुहामा आमसभा हुने जानकारी गराइएको छ ।   प्रसाईंलाई जीवित सेतो बाघको संज्ञा दिँदै उनका सम…