शेख तमिम

कतारका अमिर दिवाभोजपछि स्वदेश प्रस्थान

नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेपछि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्कनुभएको छ ।   राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा हिजो दिउँसो नेपाल आउनुभएका उहाँ आज अपराह्न स्वदेशका लागि प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत केही मन्त्रीहरु पनि कतारी अमिरको बिद…