शीतल निवासमा मुलुकको पछिल्लो अवस्थाबारे चर्चा

शीतल निवासमा मुलुकको पछिल्लो अवस्थाबारे चर्चा

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा अपरान्ह भेट गर्नुभएको बताइएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

टिप्पणीहरू