१७ बैशाख २०८१, सोमबार | 29 Apr 2024, Monday
जन आस्था
चैत १६, २०८०
3776 shares
धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ भोलि काठमाडौँ आउन लागेका छन् । उनी विराटनगरबाट जहाज चढेर साँझ काठमाडौँ आउने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
त्रिभुवन विमानस्थलमा उत्रेलगत्तै मेयर हर्कले पार्किङमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।
टिप्पणीहरू