अनुपम फुडल्याण्डमा कोदोको चर्चा

अनुपम फुडल्याण्डमा कोदोको चर्चा
सुन्नुहोस्

कोदोको महत्वबारे सरोकारवालाहरुले छलफल गरेका छन् । आज काठमाडौँमा आयोजित 'कोदोजन्य बालीको महत्व र प्रवर्द्धन' विषयक अन्तरक्रिया कार्यक्रममा कोदोको चर्चा गरिएको हो । 

राष्ट्रिय कृषक समूह महासंघले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोल, महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठलगायत सहभागी थिए ।
 

टिप्पणीहरू