साप्ताहिक समाचार

देश र व्यवस्थाका निम्ति दुर्भाग्यका दिन

जनता समाजवादी पार्टी (जसपा), नेपालको विभाजन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले राष्ट्रिय राजनीति ०५२ तिर फर्किने खतरा बढेको छ । संसद र सरकारलाई अस्थिरताको दुश्चक्रमा होमेर नेताहरू सत्ता र शक्तिको खेलमा रुमल्लिएको राष्ट्रिय राजनीतिको उक्त कालखण्ड निकै बदनाम छ । ०४८ को निर्वाचनपछिको झण्डै एक दशक सत्ताका लागि दल तोडफोड, प्राडो–पजेरोदेखि सुरा–सुन्दरी काण्ड हुँदै संसद विघटनसम्मका घटना घटाइएका थिए । अहिले ठ्याक्कै त्यस्तै कुरूप दृश्य राजनीतिमा देखिन थालेको छ । …

Page 1 of 156