साप्ताहिक समाचार

मिसन ८४ होइन, उमेर चौरासी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अब कांग्रेसले यत्तिकै छोड्लाजस्तो छैन । किनभने लामिछानेले कांग्रेसले अफर गरेको प्रधानमन्त्री पद जो अस्वीकार गरेको थियो । कांग्रेसले अफर गरेको पद अस्वीकार गर्ने ? यत्रो हिम्मत ? अब उहाँ त्यसकै फल भोग्दै हुनुहुन्छ ।  यो हाम्रो भनाइ होइन । यो रास्वपाकै नेताहरूको भनाइ हो । कांग्रेसले उहाँलाई के अफर गरेको थियो, त्यो त हामीलाई के थाहा हुनु र ! हामीलाई थाहा हुने भनेको त्यही बाहिरबाट देखिने कुरा मात्रै न हो । हामीलाई थाहा भएको त यत…

Page 1 of 156