साप्ताहिक समाचार

पार्टी फुटाउने यस्तो थियो तानाबाना

जसपाको विभाजन कानुनसम्मत थियो कि थिएन ? विगतमा ल्याइएको र पछि स्वतः निस्कृय भएको एउटा अध्यादेशका भरमा सट्याकसुटुक दल विभाजन गर्नु हुने थियो कि थिएन ?  राजनीतिक बृत्तमा यस्ता प्रश्न पेचिलो बनिरहेकै छन् । सोही विभाजनका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार तलमाथि हुन थालिसके । यस्तो बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भारतमा जारी निर्वाचन पर्यवेक्षण गर्न पुगेका थिए, गोवा–कर्नाटकतिर । उनले त्यहीँबाट भनेका रहेछन्, ‘अध्यादेशबाट कानुन निस्क्रिय गर्न पाइँदैन ।…

Page 1 of 156