बिबिध

उच्च शिक्षामा दलित महिलाको पहुँच बढाउन ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’

सिन्धुलीको तीनपाटन गाउँपालिकाले उच्च शिक्षामा दलित समुदायका महिलाको पहुँच अभिवृद्धि गर्न ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाले पालिकाभित्रका तीन वटा सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने दलित महिला (छोरी तथा बुहारी) को क्याम्पस भर्ना र मासिक शुल्क आफैंले व्यहोर्ने कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले उक्त कार्यक्रमब…

Page 6 of 153