तानाशाह

तानाशाहहरुको आधा शताब्दीदेखि राज

सन् १९४८ मा ब्रिटिशबाट म्यान्मार (बर्मा) स्वतन्त्र भएदेखि दुई प्रकारका राष्ट्रपतिहरूले शासन गरे । स्वतन्त्रतापछि सन् १९६२ को मार्चमा तानाशाह ‘ने विन’को  ‘कू’ सम्म देशले प्रजातान्त्रिक रूपमा राज्य प्रमुखहरू चुनेको थियो । सन् २०११–२०१६ सम्म सत्ताधारी अर्ध–नागरिक सरकारको अन्त्यसम्म सैन्य शासन चलिरहँदा सैनिक प्रमुखहरूले नै उत्तरआधिकारी तय गर्थे । तर २०१६ को मार्चमा नवौं राष्ट्रपति ‘यु ह्तीं क्याब’ को पदग्रहणसँगै म्यान्मारका जनताले ५४ …