बाघ र गैंडा मृत फेला, कारण खुल्न बाँकी

बाघ र गैंडा मृत फेला, कारण खुल्न बाँकी

चितवनमा बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको भीमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो ।

भाले गैंडा अमलटारीको लामिचौरमा मृत भेटिएको हो । गैंडाको खाग

टिप्पणीहरू