घरमा आगलागी, खाना खाइरहेका दम्पतीको मृत्यु

घरमा आगलागी, खाना खाइरहेका दम्पतीको मृत्यु

धादिङको थाक्रेमा आगलागीबाट दुई जनाको मृत्यु भएको छ । गएराति थाक्रे गाउँपालिका–५, पुरानडाँडा घट्टे खोलास्थित तेजबहादुर लामाको घरमा लागेको आगोमा तेजबहादुर लामा र पत्नी ठूूली लामाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार रातिको खाना खाइरहेको बेलामा घरमा अचानक आगो लागेको थियो । आगलागीबाट घर खरानी भएको छ ।

 

टिप्पणीहरू