मध्यान्हपछि चार वटा विमानस्थल बन्द

मध्यान्हपछि चार वटा विमानस्थल बन्द

आज मध्यान्हपछि जनकपुर, सिमरा र सुर्खेत विमानस्थल बन्द गरिएको छ ।  सो क्षेत्रमा चलेको चर्को हावाहुरीका कारण तीन वटा विमानस्थल बन्द गरिएको हो ।

यता पोखरा विमानस्थल पनि बाक्लो तुँवालोका कारण बन्द भएको बताइएको छ ।

टिप्पणीहरू