२८ मध्ये पोखराका २७ उडान रद्द

२८ मध्ये पोखराका २७ उडान रद्द
सुन्नुहोस्

बाक्लो तुँवालो र डढेलोको धुँवाको कारण हिजो पनि २८ वटा आन्तरिक उडान रद्द भएका छन् । त्यसमध्ये एउटा काठमाडौं–सिमराको हो भने बाँकी सबै काठमाडौं–पोखरा उडान हुन् ।

हिजो उडान रद्द भएकामा बुद्ध एअरका काठमाडौं–पोखरा १५, यती एअरलाइन्सका १० र श्री एअरको २ हुन् ।त्यसैगरी यतीको काठमाडौं–सिमरा एउटा उडान पनि रद्द भएको थियो ।

टिप्पणीहरू