ठेकेदारहरुलाई सिंहदरबारमा वार्ताकाे निम्तो

ठेकेदारहरुलाई सिंहदरबारमा वार्ताकाे निम्तो

आन्दोलनरत निर्माण व्यवसायीहरुलाई छलफल गर्न अर्थमन्त्रीले बोलाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको आह्वानमा झण्डै एक महिनादेखि ठेकेदारहरु आन्दोलित छन् ।

आफूहरुलाई मध्यान्ह १२ बजे अर्थ मन्त्रालयमा वार्ताको लागि निम्तो आएको आन्दोलनकारीहरुले बताएका छन् । एक जना व्यवसायीले भने, ‘हाम्रो तर्फबाट महासंघ अध्यक्ष रवि सिंह मन्त्रालय जानुहुने छ ।’

टिप्पणीहरू