सामाजिक विकासमन्त्री प्रस्थान, खेलकुद मन्त्रीको आगमन

सामाजिक विकासमन्त्री प्रस्थान, खेलकुद मन्त्रीको आगमन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउद गृहप्रदेश फर्किएका छन् । हवाई मार्ग हुँदै आज साँझ उनी धनगढी पुगेका हुन् । 

श्री एयरलाइन्सको उडानमा साँझ सवा ५ बजे मन्त्री साउद काठमाडौँबाट धनगढी प्रस्थान गरेका थिए । 

यता, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पूर्वबाट फिर्ता भएका छन् । बुद्ध एयरको उडानमा मन्त्री लिम्बू साँझ सवा ६ बजे विराटनगरबाट काठमाडौं आइपुगेका हुन् ।

टिप्पणीहरू