श्रीमती कुट्ने डा.लाई कामबाट निकालियो

श्रीमती कुट्ने डा.लाई कामबाट निकालियो

ग्राण्डी र नर्भिक अस्पतालमा कार्यरत डाक्टर पङ्कज चौधरीलाई सेवाबाट हटाइएको छ ।

२० तोला सुन र ५१ लाख रूपैयाँले पनि नपुगेको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुछिएका  ती डाक्टरलाई ग्राण्डी र नर्भिक हस्पिटलले कामबाट निकालेको बताइएको छ ।

नेहा चौधरीले आफ्नो श्रीमानविरूद्ध २ वटा मुद्दा दायर गरेकी थिइन्  ।

टिप्पणीहरू