देशभर अघोषित ‘कर्फ्यु’

जन आस्था
१० चैत्र २०७६, सोमबार २०:०७

देशभर अघोषित कर्फ्यु । फ्रान्सबाट फर्किएकी १९ बर्षे छात्रामा कोरोना भाइरसको संक्रमण भेटिएपछि र भारतीय सिमानाबाट अनियन्त्रित रूपमा प्रवेश बढेसङ्गै सरकारले मङ्गलबार बिहानदेखि १८ गते बिहान ६ बजेसम्म सुरक्षाकर्मी, चिकित्सक, सरकारी जिम्मेवार पदाधिकारीबाहेक सबै जनाले घर घरमा बस्नुपर्ने सेमी कर्फ्युको स्थिति लागू गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*