अमेरिकी राष्ट्र इक्वेडरको उत्तर–मध्य पिचिन्चा प्रान्तको एउटा जेलमा भएको दंगामा कम्तीमा ४३ जना कैदीको मृत्यु भएको छ ।
फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भए...
युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिए...
नेपालमा स्थानीय तहको चुनावको माहौल तातिरहेको अवस्था छ भने उता फिलिपिन्समा नयाँ राष्ट्रपति र सरकारका सबै तहका करिब १८ हजार
ताइवानको तटीय क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ ।
टर्कीमा शरणार्थी जीवन बिताइरहेका सिरियालीहरु लाखौँको संख्यामा छन् ।
अमेरिकामा पछिल्लो समयमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको छ ।
वैज्ञानिकहरुले हरेक पाँचमध्ये एउटा घिस्रिने प्राणी लोप हुने खतरा रहेको बताए...
इशापूर्व ६०० मै वेश्यालय स्थापना भइसकेको थियो । सरकारले त्यहाँबाट करसमेत उठाउँथ्यो ।
युक्रेनमा हिजो भएको एउटा बस दुर्घटनामा धेरै जनाको ज्यान गएको छ ।
उक्त महोत्सवमा नुहाउनेहरुले कुनै श्याम्पु वा साबुनको प्रयोग गरेका थिएनन् ।
चीन तथा पूर्वी एसियाका धेरै वटा देशमा परम्परागत नृत्य निकै प्रख्यात छ ।
शुक्रबार मध्य चीनको हुनान प्रान्तमा एउटा आवासीय भवन भत्किँदा घरभित्र रहेका २३ जना फसे ।
दुई वर्षदेखि स्थगित सिंगापुरको मरीना बे स्यान्ड्समा आयोजना हुँदै ‘स्पेक्ट्रा’ लाइट एण्ड वाटर शो पुनः सञ्चालनमा...
ष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने चाहना व्यक्त गरे..
विश्वलाई नै आतंकित बनाएको कोरोना महामारीको परीक्षण र यसको खोपमा धेरै वटा आविश्कार भए...
राजापाक्षेले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ प्रस्ताव अघि सारेका छन् ।
औद्योगिक राष्ट्रहरुको समूह जी २० को आगामी शिखर सम्मेलनमा युध्दरत रुस र युक्रेनका राष्ट्रपतिलाई निम्तो...
विश्व बैंकले श्रीलंकाको आर्थिक र वित्तीय संकट टार्न ६० करोड अमेरिकी डलर वित्तीय सहयोग उपलब्ध...
रुसले बेलायतका झण्डै तीन सय सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमा बिलावल भुट्टो जर्दारी मुलुकको हालसम्मकै सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री बनेका छन् ।
युक्रेनमाथि आक्रमण गरेको भन्दै अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्धको घोषणा गरेपछि...
बेलायतमा एक जना सांसदमाथि संसदभित्र अश्लील सामाग्री हेरेको आरोप...
बंगाल राज्यमा पर्ने बागडोगरा विमानस्थलको स्तरोन्नति गरिए...
सिरियाको राजधानी दमास्कसमा इजरायलले शक्तिशाली मिसाइल प्रहार...
नरेन्द्र मोदीले युरोपका तीन वटा देशको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ ।
उत्तर प्रदेश राज्यका विभिन्न स्थानबाट हालै मात्र छ हजार थान लाउडस्पिकर हटाइए...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेनको राजधानी किभ पुग्नुभए...
आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाए...
भारतको तमिलनाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तिमा ११ जनाको ज्यान गए..
लियोनले ब्रसेल्समा एक टुक्रा घडेरी किनेर सानो घर बनाए । भुइँतलामा सिमोनकी आमाले छालाको सामान बेच्ने पसल थापिन् ।
संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त युक्रेनमा आफ्नो दूतावास पुनः खोल्ने भए...
नेपालले एमसीसी पास गरेर युक्रेनपट्टि ढल्केपछि रुस नेपालसँग झस्केको हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षालाई ध्यानमा राख्दै कडा सुरक्षा दिइने भए...
पूर्वी चीनको चच्याङ प्रान्तको गहिरो पानीको किनारमा फसेको ह्वेललाई २० घण्टाको लगातार प्रयासपछि उध्दार...
प्लाउसिया एक छोराको आमा बनिन् तर उनको एक अर्कै सिपाहीसँग पनि सम्बन्ध रहेको जानकारी पाएपछि दाम्पत्य जीवन खल्लो बन्यो ।
म्यानमारमा सैनिक शासन लागु भएपछि पहिलोपटक परम्परागत रुपमा धुमधामका साथ नयाँ वर्ष मनाइए...
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सहभागी एक खेलाडीमा कोरोना संक्रमण पुष्टि...
आफ्नै नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनासम्म बसेर तीन जना चिनियाँ अन्तरिक्ष यात्रीे सकुशल पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ अन्तरिक्ष
‘क्रान्तिकारी केटी’ को सशस्त्र सैन्य समूहभित्र बेग्लै तौर–तरिका छ ।
म्यानमारको परम्परागत पानीपर्व -Water Festival_ हिजोदेखि देशभर शुरु...
नयाँ प्रधानमन्त्री छानिएलगत्तै तीन पटक प्रधानमन्त्री भएर हाल निर्वासनमा रहेका नवाज सरिफ स्वदेश फर्किने...
आर्थिक विश्रृंखलता र वित्तीय संकटबाट गुज्रिरहेको श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको लागि नयाँ उपाय अपनाइए...
अमेरिकामा दिनहुँजसो गोलीकाण्ड हुन थालेको छ ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुराको राजधानी सहर अगरतलाको एउटा कारखानामा कामदारहरु चामलको बर्मीसेली बनाउन व्यस्त...
श्रीलंकाले हालका लागि विदेशी ऋण नतिर्ने घोषणा गरे...
इथियोपियाको सोमाली क्षेत्रमा जारी भिषण खडेरी...
कैदीको जीवन बाँचिरहेका सुरक्षाकर्मीलाई स्वदेश फिर्ता ल्याउन पहल...
पाकिस्तानको विपक्षी दलका नेता शेहबाज सरिफ भर्खरै नयाँ प्रधानमन्त्री चुनिए...