राजनीति « Jana Aastha News Online
Logo
५ माघ २०७८, बुधबार
|  Wed Jan 19 2022

राजनीति

दश बुँदेमाथि मकवानपुरमा बल मिच्याइँ


१३ वडा अध्यक्षले हार्दा पत्रकार र शिक्षकलाई हाइसन्चो

नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालसहित १३ जना वडाध्यक्ष पराजित भएका छन् । जनताको

हिजो नामकरण, आज पुत्ला दहन

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राखिएको विरोधमा जनकपुरधाममा विरोध प्रदर्शन...

महन्थ ठाकुर र राजेन्द्र महतोबीच ठाकठुक शुरु

पार्टी विभाजनको छ महिना नबित्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद...

चुनावको मितिबारे पर्सि निर्णय हुन्छ : गुरुङ

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सत्तारुढ पाँचदलीय गठवन्धनमा सैध्दान्तिक सहमति...

प्रेम आलेलाई बदनाम गर्न झूठो समाचार लेखिएको दाबी

लुम्बिनीमा रिसोर्ट बनाउन लागिएको भन्दै केही दिनयता सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कोषले समाचारमा सत्यता नरहेको प्रष्ट पारेको छ

प्रधानमन्त्रीका पीए पनि कोरोना सँक्रमित

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कोरोना संक्रमणको हटस्पट बन्ने खतरा देखिएको छ । पछिल्लो समय

बालुवाटारको बैठक सकियो, स्थानीय तहको चुनाव गराउन ‘ग्रीन सिग्नल’

गठबन्धन दलका नेताहरु स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्न सहमत..

चुनावको मिति तोक्न सत्ता गठबन्धनका नेता बालुवाटारमा

बैठकमा सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका सदस्यहरुको पनि सहभागिता छ ।

सचिव लखेटेर भित्र्याइएका बिजुली बस खोई ?

तिनै बस अहिले नेपाल वायुसेवा निगमलाई भिडाउन दलालहरु फाइल च्यापेर पर्यटन मन्त्रालयतिर कुदिरहेका छन् ।

कमरेडको शपथ

– डा. घनश्याम न्यौपाने “परिश्रमी” कमरेड भरखरै शपथ लिएर फर्केका छन् उनलाई केन्द्रीय महाधिवेशनको प्रतिनिधि बन्ने चिट्ठा पर्यो गौरवशाली पार्टीको

‘बा’ पार्टीका महासचिवले एमालेमा भित्र्याएका गुण्डा नाइके समातिए

‘बा’ पार्टीका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका दङ्गाली गुण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका छन् । गुण्डा नाइकेका रुपमा

महोत्तरीमा दलहरुवीच महाभारत

महोत्तरीमा राजनीतिक दलहरूको जिल्ला अधिवेशनको सरगर्मी..

बतासको कति मात्रै गर्नु र बयान !

बतासको असर नकारात्मक मात्रै छैन । बतासको अर्को रुप अक्सिजनविना सृष्टि चल्दैन । अक्सिजनको कुरा गर्नेबित्तिकै वन जोडिन्छ ।

मधेसको नाममा को-को १७ भाइले गरे फ्लोरक्रस ?

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मधेश प्रदेश’ नामसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतबाट

बतासलाई धर्मशालाबाट निकालिने

नारायणहिटी दरबार संग्रालय प्रकरणपछि विवाद र चर्चामा रहेको बतास समूहलाई पशुपति क्षेत्रभित्रको धर्मशाला सञ्चालनमा रोक लगाउनुपर्ने सरकारी समितिले निश्कर्ष निकालेको

लिजाको निम्ति दिनदिनै लफडा

विदेशको राष्ट्रिय झण्डा हल्लाउँदै स्वदेशमा तस्करीसम्मका घटना भए । त्यसपछि बल्ल पैसाको बलमा बाहिरको झण्डा हल्लाउन पल्किएका व्यापारीलाई कस्नुपर्छ भन्ने

श्रीमान र कमरेडको जग्गा कसले पायो फिर्ता ?

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पठाएको अनुसन्धान प्रतिवेदन..

योगेशको बचाउमा नविनाको आक्रमण

सांसद तथा एमाले नेतृ नविना लामा विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी हुन् । अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व सम्हालिसकेकी उनले सामाजिक

प्रदेश २ को राजधानी जनकपुर कायम, नामको टुंगो लाग्दै

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको

प्रदेश २ मा राजधानीको निम्ति मतदान शुरु

प्रदेश नम्बर २ को राजधानीका लागि मतदान शुरु...

किन दाइजोमा सुनचाँदी लिएको कमरेड ?

‘विश्वभरिका मजदुर एक हौं’ यो सामान्य सोच र सामान्य विचारधारा होइन ।

बतासमाथि सर्वोच्चको अर्को अंकुश

सर्वोच्च अदालतले तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले

पूर्वमाओवादीलाई अध्यक्ष दिएपछि एमालेमा बिद्रोह

प्रभू साहलाई खुशी पार्न पूर्वमाओवादी पक्षका नेतालाई जिल्ला नेतृत्व दिएको भन्दै पुराना एमालेहरुले विद्रोह गरेपछि त्यहाँ लफडा..

कोरोनाले छोड्नेबित्तिक्कै प्रचण्ड बालुवाटारमा

कोरोना संक्रमणबाट मुक्त भएलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थाल्नुभएको छ । कोरोना लागेपछि केही दिनयता

प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना महामारीको चपेटामा परेको छ । चार सचिवसहित एक सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको

सरकार, भीड जम्मा गर्ने के नै थियो र दरकार ?

मान्छे खुशी हुने पदमात्रै पाएर हो कि पदसँगै बस्ने टेबुल कुर्सी पनि चाहिने हो ? यस्तो भद्रगोल सिर्जना भएको छ,

पोर्चुगलमा नेकपा एकीकृत समाजवादीको संगठन

-सुधिर अर्याल,लिस्बन पोर्चुगलमा अर्को एउटा वामपन्थी दल निकट प्रवास संगठनको निर्माण भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

प्रदेश २ मा झमेला, चुनाव कहिले होला ?

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दलीय सहमति नजुटेपछि चुनावी...

भोलि विप्लवका मान्छे वैद्यतिर जाने

कार्यक्रममा आफ्नो कमाण्डअन्तर्गतका पार्टी सदस्यसम्मका सहभागी...

‘बिकाउ अभिभावकका कारण मेडिकल क्षेत्रमा विकृति’

विद्यार्थीका अभिभावक र कलेज प्रशासनले हिजो साँझ सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनीहरुले विरोध गरेका...

सरकारको छ महिना,प्रधानमन्त्रीले बोल्ने तर कहिले ?

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठनको ६ महिना पूरा भएको अवसरमा उहाँले राष्ट्रका नाममा

प्रधानन्यायाधीशविरुध्द माधवकुमारको रीट दर्ता भएन

महाभियोगको मागसहित दायर रिट सर्वोच्च अदालतले दरपीठ गरिदिए...

रविन्द्र मिश्र पनि संक्रमित

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पनि कोरोना संक्रमित भएका छन् । आज सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण

अस्ति बहादुर भवनमा के भए कुरा

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे परामर्शका लागि निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा उपनिर्वाचनबाट आएका जनप्रतिनिधिहरुले पनि पाँच वर्षे कार्यकाल

बतासका कोठा–कोठा चाहार्दै मन्त्री आले

मन्त्री प्रेम आलेले पशुपति क्षेत्रभित्र बतास समूहले चलाएको धर्मशालाका प्रत्येक कोठाको अनुगमन...

काँग्रेस र माओवादीलाई महेश बस्नेतले ठेगान लगाउने

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई ठेगान लगाउने बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा

राष्ट्रियसभा पनि अनिश्चितकालसम्म स्थगित

संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि भोलि दिउँसो १ बजे बस्ने गरी तोकिएको बैठक निश्चितकालका

रवीन्द्र मिश्रलाई छाडेर महिलाहरुको अर्कै समूह

उनीहरुले विवेकशील साझा मूलबाटो अभियान सन्चालन गरेका छन् ।

पशुपतिको धर्मशाला देखेर पर्यटनमन्त्री चकित

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताउनुभएको छ । बतास अर्गनाइजेशनले

मुस्लिमहरुको चाडमा अबको चुनाव ? मिति सच्याउन माग

...‘त्यसबेला आफ्नो इद पर्व पर्ने भएकाले मिति पुनरालोकनको निम्ति निर्वाचन आयोगलाई आग्रह गरिएको छ ।’

अध्यक्ष ओलीलाई आरोप लगाउँदै अर्का कमरेडले पनि एमाले छाडे

... जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख छ ।

नेताहरुलाई अब यत्तिकै छाड्नुहुन्न

– युवराज घिमिरे चुनावी वर्षमा राजनीतिक दलहरुको मुख्य ध्येय केही सम्मानका साथ जनतासमक्ष उपस्थित हुनसक्ने अवसर र वातावरण निर्माण गर्नु

सरकारको आदेश लत्याउँदै सरकारी निकायले नै गर्‍यो चितवनमा भेला

देशैभर कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ । सरकारले सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न तथा गोष्ठी, भेला,

पत्रकार जहाँ, जे पनि बन्न पाइन्छ

कांग्रेसको चौधौँ महाधिवेशन आउनै लागेको थियो

बिल भन्दै कागजको टिपोट दिनेलाई ३ लाख जरिवाना

कुनै पनि वस्तु तथा सेवा खरिद–बिक्री गर्दा बिल लिनु–दिनु अनिवार्य हो । तर कतिपय उपभोक्ता र ग्राहकले यस विषयमा ध्यानै

तथ्यांकमा चाहिँ देशको भयंकर तरक्की

प्रधानमन्त्री देउवाले सचिवहरूसँग प्रगति विवरण माग्नुभएको थियो..

एक्लो ज्यानलाई भ्याइनभ्याइ

नीति र नेतामात्रै राम्रो भएर नहुँदो रहेछ, थिति नबसेपछि पार्टी भद्रगोल हुन्छ..

प्रदेश राजधानीकै विद्यार्थी दिसा पिसाब गर्न जंगलतर्फ

नेपालमा उच्च ओहोदा र अतिविशिष्ट पदमा रहेकाहरू हेलिकोप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, मुलुकको भविश्य र कर्णधार मानिने विद्यार्थीका

केपीभन्दा बाँड्नमा के कम !

अहिलेको सरकार एमालेभन्दा यति यति कारणले फरक हो भनेर नेताहरु जनताबीच उभिन सकेका छैनन् ।