अपराध « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

अपराध

९ कक्षाकी विद्यार्थीमाथि २ जना शिक्षकको महिनौंसम्म दुर्व्यवहार


झापामा म्यादी प्रहरीद्वारा बालिका बलात्कृत

करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परे...

बलात्कारविरोधी समूह संसद नजिकै पुग्यो

सुन्दरी प्रतियोगिताका एक जना आयोजकबाट बलात्कृत भएको खुलासा गरेकी एक युवतीको पक्षमा बानेश्वरमा विरोध प्रदर्शन..

बलात्कारीलाई गौंडा गौंडामा खबरदारी

सुन्दरी प्रतियोगिताका एक जना आयोजकले बलात्कार गरेको विषयवारे सडकमा,संसदमा र बालुवाटारमा समेत चर्चा..

गाउँपालिका अध्यक्ष र वडाध्यक्षमाथि शपथ अगावै भ्रष्टाचारको दाग

मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायले आज पद तथा गोपनीयताको शपथ गर्न पाएनन्...

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार,कानुन भन्छः हदम्याद नाघिसक्यो

एक युवतीले सामाजिक सञ्जालमा आफूमाथि बलात्कार भएको बताइन् । उनले सौन्दर्य प्रतियोगिताको नाममा बारम्बार बलात्कार भएको खुलासा गरेकी छन् ।

दमौलीमा सरकारी छाप र दस्तखत किर्ते गर्ने पसल

सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरेको आरोपमा एक जना समातिए...

नक्कली आइडी भिरेर भोट गन्न गएका दुईजना च्याप्पै

मतगणनामा उम्मेद्वारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरे...

काँग्रेस कार्यकर्ताद्वारा निर्घात कुटिएका एमाले कार्यकर्ताको ४ दिनपछि मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणनास्थलमै कुटिएपछि गम्भीर घाइते भएका छत्तबहादुर शाहीको मृत्यु...

चितवनमा ठूलो परिमाणको लागुऔषध समातियो

चितवनमा गएराति लागुऔषसहित प्रहरीले दुई जनालाई पक्रेको छ ।

२४ वर्षे युवक पेस्तोलसहित समातिए

सप्तरीमा हतियारसहित एक युवक पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–१ सारदह नजिकैको कोशी व्यारेजबाट उनी समातिएका हुन्

जुत्ताभित्र लुकाएर ल्याएको सुन काँकडभिट्टामा च्यापै

भारतबाट जुत्ताभित्र सुन लुकाएर ल्याउने एक नेपालीलाई काँकडभिट्टा प्रहरीले पक्रेको छ । कैलाली जानकी गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन्द्र

मोदीको फोटो खिच्न बोलाएर पत्रकारलाई गेटमै मारमुङ्ग्री

प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकारमाथि नेपाली प्रहरीले ज्यादती गरे...

५ वर्षीया नाबालिकामाथि ६१ वर्षेको पाशविक व्यवहार

स्याङ्जामा पाँच वर्षीया नाबालिका बलात्कृत भएकी छिन् ।

बुद्ध जयन्तीकै दिन बानियाँ हिरासतमा

नेपाली काङ्ग्रेस मकवानपुरका सँगठन बिभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई प्रहरीले समाते...

डाक्टर दीपेन्द्र बोखिमले एमालेको कुरा सुन्दिन भन्दै लाश चिर्न नमानेपछि..

डिल्लीरमण बरालले लाशको राजनीति नगरी दोषीमाथि कार्वाहीको निम्ति संयुक्त बिज्ञप्तीसमेत निकालेका थिए ।

अर्काको मतपत्र लिएर भोट हाल्ने पक्राउ,मतदान रोकियो

नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–११ को सार्वजनिक आधारभूत विद्यालयमा भएको मतदान कार्य रोकिए...

भर्खर जुँगाको रेखी बसेका गाँजा तस्करीमा सक्रिय

सर्लाहीमा गाँजासहित १९ वर्ष उमेरका किशोर पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा फसेका वकिलको लाइसेन्स खारेज

लागुऔषध मुद्दामा सजाय पाएका एक जना अधिवक्ताको कानुन व्यवसायीको इजाजत रद्द...

मापसे गरेका प्रहरीबाट कुटिए मतदान अधिकृत

उनीबाट मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित म्यादी प्रहरी र गाउँले कुटिएका छन् ।

झडप गराएको आरोपमा बागी उम्मेदवार समातिए

बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर उम्मेदवार उमाकान्त कँडेल प्रहरी नियन्त्रणमा पुगेका छन् । झडप गराएको आरोपमा प्रहरीले स्वतन्त्र उम्मेदवार आवश्यक सोधपुछको

रोल्पामा माओवादीले अर्का काँग्रेसीको टाउको फुटाइदिए

साँझ ५ बजेतिर रुन्टिगढी गाउँपालिका ३, जुरमा उनीमाथि कुटपिट भएको हो ।

उम्मेदवारकै अगाडि बृध्दलाई हँसिया हान्न खोजियो

...गोपाल श्रेष्ठ र बोलबहादुर कार्कीले एमाले पार्टी कार्यालयअगाडि ७० वर्षीय मतदाता भवनाथ सापकोटालाई दुर्व्यवहार गरेका छ्न् ।

माओवादी कार्यकर्ता हतियारसहित पक्राउ

रुकुम पश्चिमबाट नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु हतियारसहित पक्राउ परेका छन् ।

चुनावअघिको मासु भात नखाएकालाई काँग्रेसीले निर्घात कुटे

‘भोज खान बोलाउँदा किन नआएको ?’ भन्दै उनीहरुले लाठी, मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बुटवलमा बम विस्फोट, रेष्टुरेण्टमा क्षति

निर्वाचन हुन ३६ घण्टा बाँकी रहँदा बुटवलमा बम विस्फोट...

सेनाद्वारा वीरगञ्ज नजिकै हतियार बरामद

पर्सामा बन्दुक र गोली बरामद गरेको छ ।

सीमाना नजिकै मोटरसाइकल चोर्ने प्रयास विफल

पर्सामा पार्किङ गरिएको मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवक समातिए..

कुलमान घिसिङको नक्कली ट्वीटरमार्फत चुनावी प्रचार व्यापक

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...

उम्मेदवारमाथि खुकुरी प्रहार भएकोमा काँग्रेस रुष्ट

नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताबीच झडप...

काँग्रेसले भ्यानबाट बाँड्दै गरेको रक्सी बरामद

बर्गदहवाबाट प्रहरीले मतदातालाई बाँड्दै गरेको रक्सी बरामद गरे...

सिरहामा माओवादी कार्यकर्ता रंगेहात पक्राउ

मतदातालाई पैसा बाँड्दै गरेका नेकपा माओवादी केन्द्रका एक जना कार्यकर्ता समातिए...

माओवादी कार्यकर्तालाई १० दिन थुनामा राख्न आदेश

महिलाको अपरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका तीन जना माओवादी कार्यकर्तालाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान...

भारतीय नागरिकको बोराभरी गाँजा

प्रहरीले बारामा गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्रे...

महिलाको हत्या आरोपी तीन माओवादी कार्यकर्तालाई दश दिन थुनामा राख्न…

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रोल्पा,रुकुममा जनयुद्धकालिन झडपको पुनरावृत्ति,धमाधम पक्राउ

...खुकुरी हान्ने क्रम दैनिक बढ्दै गएपछि गृहमन्त्री बालकृष्ण खाँडले चासो देखाएका छन् ।

कमरेडको रिसमा आमामाथि कुटपिट

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गए राति रोल्पाको सुनछहरीमा एमाले उम्मेदवारकी आमालाई निर्घात कुटपिट गरेका छन् । सुनछहरी गाउँपालिका–५ जैमाकसलामा एमालेबाट

इक्वेडरका जेलमा हरेक वर्ष सयौं कैदी मारिन्छन् किन ? (भिडियोसहित)

अमेरिकी राष्ट्र इक्वेडरको उत्तर–मध्य पिचिन्चा प्रान्तको एउटा जेलमा भएको दंगामा कम्तीमा ४३ जना कैदीको मृत्यु भएको छ ।

राजधानीमै रक्सीले टिल्ल भएका राप्रपा उम्मेदवारको टाउको फुटाइयो

कीर्तिपुर नगरपालिका वडा नम्बर–३, का अध्यक्ष पदका उम्मेदवार राम महर्जनलाई अज्ञात व्यक्तिले आक्रमण...

मोटरसाइकलमा २० किलो अफिम

प्रहरीले धादिङबाट अफिमसहित दुई जनालाई पक्रेको छ । गजुरी गाउँपालिका ६ मिलनटारबाट करिब २० किलो अफिमसहित उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा

७ दिनपछि महिलाको लाश फेला,माओवादीले आतंक मच्चाएको आरोप

हराएको एक सातापछि एउटी महिलाको शव आज फेला परेको छ ।

नाइजेरियामा ४८ जनाको हत्या, मारिनेको संख्या १ सय नाघेको आशंका

नाइजेरियाका ग्रामीण इलाकमा हतियारधारीहरुले वर्षेनी सयौंको ज्यान लिने गरेका छन् ।

स्कुलमा बम विस्फोट, पाँच दर्जन मारिए

पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा बम विष्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिए...

कोलोनीकै घरबाट ११ लाख बढीको धनमाल चोरी

बूढानीलकण्ठ नगरपालिका–९, स्थित कोलोनीभित्रको घरबाटै ठूलो परिमाणमा नगद तथा धनमाल चोरी भए...

पप्पुका बाबु–छोरालाई सवा ७ करोड तिराउने विशेष अदालतको फैसला

...रौनियारविरुद्धको मुद्दामा विशेष अदालतले साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

चितवनमा भएको हत्याको कारण व्यक्तिगत रिसिबि: प्रहरी

नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।

चार आइजी अझै चेपुवामा

अदालतले कुनै कसुरमा सफाई दिँदैमा कसुरदार पूर्णतः कानुनी फन्दाबाट मुक्त भएको मानिँदैन ।

घरदैलोमा हिँडेका माओवादी उम्मेदवार बेहोस, एमाले समर्थकले विष खुवाएको आरोप

हरिवन नगरपालिकामा घरदैलोमा निस्किएका उम्मेदवार स्थानीयले दिएको लड्डु खाँदा बिरामी परे...

घुस खाने पुलिसका सई अख्तियारको फन्दामा

प्रहरी कार्यालयको विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रुपनारायण महत्तोमाथि घुस खाएको आरोप...

खलासीले किशोरीमाथि आँखा लगाउँदा ड्राइभर मारिए

काठमाडौंबाट इलाम जान हिँडेकी एक १७ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार प्रयास...